‘ पत्रकारलाई व्यवसायिक बन्न नेपाली समुदायको सुझाव’

लण्डन । नेपाल पत्रकार महासंघ युकेले आइतबार साउथ ईस्ट लण्डनमा गरेको अन्तरक्रियामा स्थानीय नेपाली समुदायले उत्साहजनक सहभागिता जनाएको छ । प्लमस्टिडस्थित गोसो हलमा सम्पन्न अन्तरक्रियामा साउथ ईस्टको प्लमस्टिड, वुल्वीच, चाल्र्टन, बेक्सलीदेखि डार्टफोर्डसम्मबाट झण्डै १ सयको संख्यामा संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजिवी लगायतको सहभागिता थियो । पत्रकार र समुदायबीचको सम्वन्ध बिस्तारका साथै समुदायका अपेक्षा बुझ्न भन्दै … Continue reading ‘ पत्रकारलाई व्यवसायिक बन्न नेपाली समुदायको सुझाव’